Pages

Sunday, May 19, 2013

Press Release

२०७० जेठ ५ गते
प्रेस विज्ञप्ति

नेकपा-माओवादी निकट सञ्चार तथा छापाखाना मजदुरले राजधानी राष्ट्रिय दैनिकको वितरणमा अवरोध पुर्याएको प्रति मधेशी पत्रकार संघको गम्भिर ध्यानाकर्षा भएको छ । कर्मचारी र व्यवस्थापनबीच हुने असमझदारीलाई वार्ता र छलफलबाट सुल्झाउनु पर्ने हो तर समाजलाई सुचित गराउने पत्रिकालाई वितरणमा नै अवरुद्ध पुर्याउने काम प्रेस स्वतन्त्रता विरोधी रहेको हाम्रो ठहर रहेको छ । तथापी यसलाई वार्ता र छलफलबाट समाधान गर्न सरकार तथा राजधानी दैनिक र सम्बन्धित पक्षसँग आग्रह गर्दछौ ।

अध्यक्ष
कुमार विवेकानन्द मिश्र

No comments:

Post a Comment