अध्यक्ष्ा राजेन्द्र महतोलार्इ सरकारले गलाउन सफल भएको छ । १९ दिनसम्म
लगातार आन्दोलनमा रहेका राजेन्द्र महतोसँग सरकारले पटक पटक गरी चारचरण्ा
वार्ता पनि गर्यो तर सफल नभएपछि पुन: आन्दोलनमा फर्किन बाध्य पार्यो ।
तीन चरण्ामा सरकारले आश्वासन दिँदै आएका थिए तर आज मंगलवार एका एक सरकार
पक्ष्ाबाट यही अवस्थामा चुनावको मिति घोष्ाण्ाा गर्न सकिदैन भनि जवाफ
दिएपछि वार्ता असफल भएको हो । बैठकमै सरकारका तफबाट सहभागि ग ृहमन्त्री
माधवप्रसाद घिमिरेले निर्वाचनको मिति तोक्ने जश तपार्इको पार्टीलार्इ मात्र
दिन सकिदैन, आज तपार्इसँग वार्ता गर्दै मिति घोष्ाण्ाा गरियो सरकार ढल्छ
त्यसैले कुनैपनि हालतमा यही अवस्थामा निर्वाचनको मिति घोष्ाण्ाा गनर्े
कुरामा सहमति नहुने जवाफ दिएका थिए । मन्त्री घिमिरेले वार्ता चलिरहँदा
आफूहरुले निर्वाचनको मिति घोष्ाण्ाा गनर्े विष्ायमा कुरा गर्दा कुनै पनि
दलले सहमति नजनाएको जानकारी अध्यक्ष्ा महतोलार्इ गराएको थियो । बैठक
स्रोतले भने, दलहरु आफैमा सहमति गरेर चुनावको मिति तय गनर्े भएको छ त्यसैले
तपार्इहरु जस्तो सुकै आन्दोलन गरेपनि निर्वाचनको मिति घोष्ाण्ाा हुँदैन
भनि जवाफ दिएपछि अध्यक्ष्ा महतो पुन: अमरण्ा अनसनमा बसेको हो । सरकारको
तफबाट मंगलवार विज्ञप्ति जारी गरी सविधानसभाको निर्वाचनको लागि दुर्व
विष्ाय बाध्यात्मक सवैधानिक विष्ाय भएकाले त्यसको तयारी नेपाल सरकारले
गरिरहेकेा भनिएको छ । सद्भावना पार्टी समेत संलग्न रहेको मधेशी मोर्चा
लगायत अन्य विभिन्न राजनैतिक दल तथा अन्य सरोकारबालाहरुसँग छलफल र परामर्श
भइरहेको हुँदा जति सक्दो चाँडो निर्वाचन क्ष्ोत्र निर्धारण्ा आयोग गठन
गनर्े र निर्वाचनको मिति तोक्ने कुराको जानकारी सद्भावना पार्टीलार्इ
गराएको उल्लेख गरेको छ । विज्ञप्तिमा पनि अन्य दलहरुसँग परामर्श र छलफलबाट
निर्वाचनको मिति घोष्ाण्ाा गनर्े स्विकार गरेको छ । विगत १९ दिनदेखि मधेश र
देश भरिनै आफ्ना संघर्ष्ाको कार्यत्रmमलार्इ निरन्तरता दिदै आएको आमरण्ा
अनसन सुनसरीबाट शुरु भएको थियो । अध्यक्ष्ा महतोले संविधानसभा निर्वाचनको
मिति घोष्ाण्ाा, निर्वाचन क्ष्ोत्र पुर्ननिर्धारण्ा आयोगको गठन,
शान्तिवार्तामा आएका तरार्इका सशस्त्र समुहहरुलार्इ चुनावी प्रत्रिmयाबाट
मुलधारमा ल्याउने, मधेशमा भारतीय सटही काउन्टरको व्यवस्था गनर्े लगायतका
माग राखी शुरु भएको आमरण्ा अनशनको संघर्ष्ालार्इ दुर्इ दिन अगाडि सरकारले
साकारात्मक सम्बोधन गरेको भएपनि आज वार्ता टेबुलमा बस्दा सरकार तत्काल
निर्वाचनको मिति घोष्ाण्ाा गनर्े वा निश्चित अवधिभित्र निर्वाचनको मिति
घोष्ाण्ाा गनर्े पक्ष्ामा नदेखिएको आरोप लगाउनु भयो । मंसिरमा निर्वाचन
हुनेमा भmन ठुलो आशंका उत्पन्न भएको बताउँदै अध्यक्ष्ा महतोले खासगरी
चुनावको मिति घोष्ाण्ाा गर्न अनिच्छुक देखिएको वर्तमान सरकार र मुख्य
राजनीतिक दल मंसिरमै निर्वाचन गराउने विष्ायमा उदासिन देखिएको दावी
गनर्ुभयो । उहाँले मेरो आमरण्ा अनशनबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार
वर्तमान सरकार र मुख्य राजनीतिक दल नै हुने चेतावनी समेत दिनुभभयो ।
saharatimes
saharatimes
No comments:
Post a Comment