नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवं महासंघ अन्तर्गत मधेश समितिका पदाधिकारी राजेश मिश्र र धमर्ेन्द्र कर्ण्ासँग आज (साउन २ गते) मधेशी पत्रकार संघले आफ्नै कार्यालयमा अनौपचारिक छलफल गरेको छ । महासंघमा मधेशी पत्रकारको अवस्था तथा संघले श्रमजिवी पत्रकारको हकमा उठाउनुपनर्े विष्ायमा उहाँहरुसँग गम्भिर छलफल भयो ।

No comments:
Post a Comment